प्रदेश ५

इदको अवसरमा प्रदेश पाँचमा सार्वजनिक बिदा

इस्लाम धर्मावलम्वीहरूको पर्व इदको अवसरमा प्रदेश ५ सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ ।
इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको प्रदेश पाँच सरकारले जानकारी दिएको हो ।
प्रदेश २ को सरकारले पनि ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदाका बारेमा संघीय सरकारले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button