प्रदेश १

धरानमा बस दुर्घटना, ४ को मृत्यु

धरान – बस दुर्घटना हुँदा धरानमा ४ जनाको मृत्यु भएको छ। जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

धरानका डिएसपी सुमन तिमिल्सिनाका अनुसार भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको हो। घटनाको थप विवरण आउन बाँकी छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button