शिक्षा

स्कुल ड्रेसमा करिष्मा कमाल !

नायिका करिश्मा मानन्धर आइतबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् । उनले आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् ।

विद्यास्मारक विद्यालय डिल्लीबजार काठमाडाैं केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् । परीक्षा दिन उनी बा९च ४२६ नम्बरको आइट्वेनटी गाडीमा परीक्षा केन्द्र पुगेकी थिइन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button