प्रदेश १

युथ फोर्सद्वारा रवी लामिछानेलाई कारवाहिको धम्की !

युवा संघका अध्यक्ष रमेश पौडेलले पत्रकार रवि लामीछाने माथी कार्वाहीको धम्की दिएका छन। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको बारेमा रविले सार्वजनिक रुपमैं टिप्पणी गरेको भन्दै उनले यस्तो धम्की दिएका हुन। सार्वजनिक महत्वका विषयमा प्रश्नहरु उठाउन पाऊने प्रावधानबमोजिम अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने एक पत्रकारमाथि कार्वाहीको धम्की दिने अध्यक्ष पौडेलको यस्तो कर्तुतले प्रेस स्वतन्त्रतामाथी नै सिधै धावा बोल्न खोजेको देखिन्छ। स्मरण रहोस; यसअंघि पशुपति शर्माको लोकप्रिय गीत ` लुट्न सके लुट कान्छा ´ गीतमाथी धावा बोलेको युथफोर्स यसपटक रवि लामिछानेमाथी खनिएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button