विश्व

Breaking News : कोलम्बियामा फेरि अर्को विमान दुर्घटना, १२ को मृत्यु

एजेन्सी – १ सय ४९ जना यात्रु लिएर उडेको इथियोपियन एयरलाइन्सको विमान केन्यामा दुर्घटना भएको चार घण्टा नबित्दै कोलम्बियामा फेरि अर्को विमान दुर्घटनामा परेको छ। सिभिल आर्मी लिएर उडेको DC- 3 विमान उत्तरी कोलम्बियाको सान मार्टिन नजिकै दुर्घटनामा परेको हो। कोलम्बियाको सिभिल डिफेन्स आर्मीले जनाएअनुसार उक्त विमान दुर्घटनामा परि १२ जना सिभिल आर्मीको मृत्यु भएको खवर डेली नेशनले प्रकाशित गरेको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button