मुख्य समाचारराजनीति

टिकापुर घटनाका मूख्य दोषी रेशम चौधरीसहित १० जनालाई २० बर्षको कैद

काठमाडौँ — जिल्ला अदालत कैलालीले टीकापुर घटनाका दोषी रेशमलाल चौधरीसहित १० जनालाई २० वर्ष कैद सजाएको फैसला गरेको छ । बुधबार चौधरीसहित १० जनालाई सो सजाय हुने फैसला सुनाइएको हो।
यस्तै लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित १२ जनालाई ३ वर्षको कैद तोक्दै तीन जनाले सफाइ दिइएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button