विशेष

कर्मचारी आवश्यकता सम्बन्धि अत्यन्त जरुरी सूचना

Blue Bell Media Pvt.Ltd. द्वारा संचालित यस जागरणपोस्ट डट कम का लागि निम्नलिखित कर्मचारीको आकश्यकता भएको हुनाले ईच्छुकले आफ्नो बायोडाटासहित [email protected] मा सम्पर्क गर्नुहुन अनुरोध छ।

१) पद: निर्देशक

संख्या- १

शैक्षिक योग्यता: खोज पत्रकारितामा डिग्री हासिल गरेको हुनुपर्ने

२) फोटो पत्रकार

संख्या : ३

योगयता: सम्बन्धित क्षेत्रमा कम्तिमा दुई वर्षको अनुभवप्राप्त

३) सम्पादन

संख्या : २

भाषा सम्पादनमा दक्षले आवेदन दिन सक्नुहुनेछ

४) भिडियो सम्पादन:

संख्या : ५

सम्बन्धित क्षेत्रमा कम्तिमा २ बर्षको अनुभव।

५) कार्यक्रम उत्पादक : ३

सम्बन्धित बिषयमा स्नाकोत्तर, २ बर्षको अनुभव।

६) फ्रन्ट डेस्क : १०

एसएलसी पास/ पत्रकारितमा भविष्य बनाऊन खोज्ने भाईबहिनीलाई विशेष प्राथमिकता दिईनेछ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button