समाज

हिन्दु र आर्य एकै हुन?

चन्द्रेश्वर दास – हिन्दु ,हिन्दूधर्मको चर्चा व्यापक भएपनि यो शब्दहरु यो धर्मको कुनै शास्त्र पुस्तकमा कहिंकतै उल्लेखित छैन !।हिन्दू शब्दको बारेमा सबैभन्दा पहिले भारतको गुजरातमा १८औ शताब्दीमा जन्मेको दयानंद सरस्वती नामक बाहुनले उजागर गरेका थिए , उनि अरवि भाषाको कुरानलाइ संस्कृत र हिन्दी भाषामा अनुवाद गर्ने पहिलो व्यक्ति थिए ! हिन्दू शब्द भारतीय भाषाको नभएको उक्त शब्द आक्रमणकारी मुगल जो धार्मिक रुपले मुसलमान थिए जसको भाषा परसियन थियो , उनिहरु त्यहिंबाट भारतमा आएका थिए र उनले नै भारतीयहरुलाइ पहिलो पटक हिन्दु भनेर बाहुनहरुलाइ संबोधित गरेका थिए , जो बाहुन पंडितबरुले जन्म देखि मृत्यु सम्म स्वर्ग ,नर्क पाप ,पुण्य पुर्वजन्म ,पुनर्जन्म भनेर भारतिय मुलवासीहरुलाइ ठगेको देखेर हिन्दू भनेर संबोधन गरेको थियो जसको अर्थ फार्सि भाषामा चोर ,ठग इत्यादि हुन्छ !

दयानंद सरस्वती वेदलाइ स प्रमाण मान्थे वेद बाहेकको ग्रंथलाइ मिथक मान्दथे त्यसकारण उनले आफ्नो संस्थाको नाम आर्य समाज भनेर नामकरण गरे ,उनले एकपटक आफ्नोभाषणमा गल्तिले हिन्दू शब्द उच्चारण गरेर माफि मागेको थिए , उनले प्रसिद्ध पुस्तक सत्यार्थ प्रकाश लेखेर उनले जन्म देखि मृत्यु सम्मको संस्कारलाइ निकै सजिलो र कम खर्चिलो बनाए , अहिले पनि आर्य समाजको सदस्यहरु मृत्यु श्राद्धको प्रकृया तीन दिनमै सक्ने गर्छन , यो.कुरो अन्य संस्कारको नाममा लुटेर खाने बाहुनहरुलाइ मनपरेको थिएन, उनि जनै पनि लाउंदैनथे, अन्तमा खन्चुवा बाहुनहरुले वेश्याको प्रयोग गरेर उनलाइ जहर पिलाएर हत्या गरिदिए !

तसर्थ हिन्दू र हिन्दूधर्म नामको कुनै धर्म अस्तित्व मा नभएको भनि बाहुनको धर्म पुस्तक तथा भारतीय सर्बोच्च अदालतले पटक पटक भनिसकेको छ , हामि मुलवासी न त धार्मिक हिसावले हिन्दू हौ न त नश्लिय हिसावले आर्य तसर्थ यिनिहरुको जालमा नपरौ यिनिहरुको धार्मिक कर्मकांड हामिलाइ मानसिक ,भौतिक र राजनैतिक गुलाम बनाउने हथियार बाहेक केहि होइन !!!!!

(तस्वीर मा दयानंद सरस्वती)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button